ढाँचा:उच्च प्रदर्शित लेख/२०१७-०२-२१

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रोर्बट स्टेफेन्सन स्मीथ बेडेन–पावेल (बेडेन–पावेल)को जन्म स.न्. १८५७को २२ फेब्रेवरीमा बेलायतको राजधानी लण्डनको प्याडिङटन भन्ने ठाउँमा भएको थियो । बेडेन–पावेल बेलायती सेनामा लेफटिनेन्ट–जनरल तहमा कार्यरत सैनिकका साथसाथै लेखक, कलाकार र अन्तराष्ट्रिय स्काउटिङ अभियानका संस्थापक पनि थिए । बेलायतको चार्टरहाउस विद्यालयवाट शिक्षा प्राप्त गरे पश्चात उनले स.न्. १८७६ देखी स.न्.१९१० सम्म बेलायती सेनामा कार्यरत रही भारत र अफ्रिकामा सैन्य सेवा प्रधान गरेका थिए। (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः बेडेन पावेल, उच्च प्रदर्शित मिति: २०१७-०२-२१, जम्मा पृष्ठ दृश्य ‍- १६०