तल्लो मोदी-१ जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तल्लो मोदी-१ जलविद्युत केन्द्र
तल्लो मोदी-१ जलविद्युत केन्द्र is located in नेपाल
तल्लो मोदी-१ जलविद्युत केन्द्र
नेपालको नक्सामा तल्लो मोदी-१ जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामतल्लो मोदी-१ जलविद्युत केन्द्र
देशनेपाल
स्थानपर्वत जिल्ला
निर्देशाङ्क२८°१३′१२″N ८३°४१′४९″E / २८.२१९९°N ८३.६९६९°E / 28.2199; 83.6969
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)United Modi Hydropower Pvt. Ltd.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतमोदी खोला
तल्लो मोदी-१ जलविद्युत केन्द्र
सुरुवात मिति२०६९-०८-०९
प्रकारनदीको पानी
पानीको चाँप५० मी (१६० फिट)[१]
टर्बाइन
क्षमता१० MW

तल्लो मोदी-१ जलविद्युत केन्द्र पर्वत जिल्लामा अवस्थित रहेको छ। यो केन्द्रमा मोदी नदीको प्रवाहबाट १० मेगावाट बिजुली उत्पादन गरिन्छ। [२] यो आयोजनाको डिजाइन प्रवाह २६ m 3 /s, चाँप ५० m र वार्षिक ऊर्जा उत्पादन क्षमता ६१.०१ GWh रहेको छ। [१] [३]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Lower Modi I Hydroelectric Project", अन्तिम पहुँच २०२०-०८-०५ 
  2. "Operating Projects :: Hydro (Above 1MW)" 
  3. "Lower Modi-1 Hydropower Project (10MW) – United Modi Hydropower Ltd.", अन्तिम पहुँच २०२०-०८-०५