तेलुगु देशम पार्टी
नेपाली विकिपीडियाबाट
तेलुगु देशम पार्टी भारतको एउटा राजनैतिक दल हो | यो दल एन.ते. रामा रावद्वारा १९८२मा स्थापना गरियो |
यो दलका नेता एन. चन्द्रबाबु नायडु हुन् |
तेलुगु युवा यो दलको युवा संगठन हो |
सन् २००४को संसदीय निर्वाचनमा यो दलले ११ ८४४ ८११ मत (३.०% , ५ क्षेत्र) पायो |