द्रवीभूत पेट्रोलियम ग्यास
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
द्रवीभूत पेट्रोलियम ग्यास छोटकरीमा एलपीजी अथवा (LPG) लाई सामान्यतया खाना पकाउने ग्यास भनिए पनि यो ग्यास अन्य विभिन्न प्रयोजनमा पनि उपयोग गरिन्छ। एलपी ग्यास विभिन्न हाइड्रोकार्बन ग्यासको मिस्रित प्रज्ज्वलनशील पदार्थ हो जसको उपयोग विभिन्न तताउने उपकरणहरूमा इन्धनको रूपमा गरिन्छ।