नन्दी पुरस्कार
स्वरूप
नन्दी पुरस्कार Nandi Awards | |
---|---|
चित्र:NandiAwards.jpg | |
पुरस्कृत (कारण) | तेलुगु सिनेमाको लागि सिनेमाई उपलब्धिहरूमा उत्कृष्टता |
प्रायोजक | आन्ध्र प्रदेश सरकार[१] |
स्थान | विजयवाडा, आन्ध्र प्रदेश |
प्रस्तुतकर्ता | चलचित्र, टेलिभिजन र थिएटर विकास निगम[२] |
प्रथम पुरस्कृत | १९६४ |
अन्तिम पुरस्कृत | २०१६ |
वेबसाइट | www |
नन्दी पुरस्कार आन्ध्र प्रदेश सरकारले बार्षिक प्रस्तुत गर्ने तेलुगु सिनेमा, तेलुगु थिएटर, तेलुगु टेलिभिजन, र भारतीय चलचित्रमा जीवनकाल उपलब्धिहरूको उत्कृष्ट प्रदर्शनका लागि सर्वोच्च पुरस्कार हो। "नन्दी" को अर्थ "गोरु" हो, यो पुरस्कार लेपाक्षीको ठूलो ग्रेनाइट गोरुको नाममा दिइन्छ - तेलगु जनताको सांस्कृतिक र ऐतिहासिक प्रतीक। नन्दी पुरस्कार चार श्रेणीहरूमा प्रस्तुत गरिन्छ: सुन, चाँदी, कास्य, र कपर।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Nandi Awards 2012 and 2013: Rajamouli, Ilayaraja, Samantha and Prabhas emerge winners", १ मार्च २०१७।
- ↑ "Government announces Nandi Awards committee members", Ragalahari.com, २००७-१२-२३, अन्तिम पहुँच २०१२-१०-१३। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-०४ मिति