नाजीवाद
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
नाजीवाद, रष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टीको (NSDAP) छोटकरी जर्मन नाम (Nazional Sozialismus=NAZI)'नाजी' थियो । यो पार्टी चर्चित तानाशाह एडोल्फ हिटलरको पार्टीको थियो । यो पार्टीको शासनसत्ता कब्जा गरेपछि जर्मन नागरिकहरुको राष्ट्रवादी भावनालाई दुरुपयोग गर्दै कठोर तानाशाही शासन सन् १९८९ बाट शुरु गयो । यस पार्टी र हिटलरले गरेको चरम दमन र नरसंहारले गर्दा नाजीवाद भन्ने शब्द कठोर, निर्मन, दमनकारी, अमानदीय शासन व्यवस्थाको रुपमा स्थापित भयो । जर्मनहरुको अन्ध-राष्ट्रवादी र जर्मनहरु सर्वश्रेष्ठ छन् भन्ने घमण्डी भावनालाई नाजीवादले अघि बढायो । यो पार्टी दोस्रो विश्वयुद्धको मूल दाहक बन्यो । हिटलरको अन्त्य र दोस्रो विश्वयुद्धको अन्त्यसँगै नाजीवाद पनि समाप्त भयो । तर अहिले पनि यदाकदा 'नव नाजीवाद' को नामले विशेषगरी जर्मन र कहिलेकाही अन्य पश्चिमी देशहरुमा उपद्रवीहरु पनि फाट्ट-फुट्ट देखा पर्ने गर्छन् ।