नीलकाँडा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
नीलकाँडा
फूल
फल
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Asterids
गण: Lamiales
कुल: Verbenaceae
वंश: Duranta
प्रजाति: D. erecta
द्विपद नाम
Duranta erecta
L.
पर्याय

Duranta repens L.

नीलकाँडा एक किसिमको काँडादार झाडी हो। यो घरको कम्पाउण्डको रूपमा घरवरिपरि लगाइन्छ। यसलाई विभिन्न आकारमा सजाउन सकिन्छ।