नेपाल सशस्त्र प्रहरी बल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सशस्त्र प्रहरी बल नेपालको एक अर्धसैनिक सुरक्षा निकाय हो।

मावोवादी युद्ध चर्किदै गएपछी सरकारले नेपाली सेनानेपाल प्रहरी का विचमा एक अर्को शक्ति खाँचो महसुस गरी केही जनशक्ति नेपाली सेनाबाट र केही जनशक्ति नेपाल प्रहरीबाट ल्याइ नेपाल सशस्त्र प्रहरी बल विक्रम सम्बत २०५७ सालमा गोविन्द राज जोशी गृह मन्त्री हुँदा जोशीको पहलमा गठन गरिएको थियो। यसका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठको माओवादी द्वारा गोली हानी हत्या गरिएको थियो। हाल राजु अर्याल शसस्त्र प्रहरी बलका महानिरीक्षक रहेका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]