नेपाली सेनाका गणहरु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली सेनामा गण भनेको बटालियन स्तरको सैन्य इकाई हो । गणमा ५०० देखि १००० जना जवान हुन्छन् जसको नेतृत्व (बटालियन कमान्डर/ गणपति) लेफ्टिनेन्ट कर्नल (प्रमुख सेनानी) ले गर्दछ।

नेपालको इतिहासलाई केलाउदा बाइसे,चौबिसे लगायत स-साना राज्य मा टुक्रिएका राज्यका शासकहरूले समेत आप्नो स्वाधीनताको रक्षार्थ विभिन्न किसिमको सुरक्षा फौजहरूको ब्यबस्था गरेको पाइन्छ । अहिले नेपाली सेनाका गणहरु निम्न रहेका छन् :

सूची[सम्पादन गर्नुहोस्]

गण स्थापना[१] मुख्यालय कार्य
श्रीनाथ गण १८१९ आश्विन ५
बर्दबहादुर गण १८१९ आश्विन ५
पुरानो गोरख गण १८१९ फागुन १०
श्रीजंग गण १८४२ बैशाख १
रणभीम गण १८४२ बैशाख १
देवीदत्त १८४२ बैशाख १
नयाँ श्रीनाथ १८४२ श्रावण ७
दुर्गाबक्स १८४३
नयाँ गोरख १८४२
बरख १८४२
भवानीबक्स १८४१
ज्वालादल १८४२
भैरवीदल १८४२
तारादल १८४२
बटुकदल १८४२
भवानीदल १८४२
रङ शार्दुल १८४२
सिंहनाथ १८४२
भैरव गण १८४२
रणशेर १८४५

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. डा. तुलसीराम वैद्य, डा. विजय कुमार मानन्धर, डा. प्रेमसिंह बस्न्यात (२०६५ फागुन १२), नेपालको सैनिक इतिहास (भाग-२), नेपाली जंगी अड्डा, पृ: २२७-, आइएसबिएन 978-9937-2-1177-2 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]