नेपाल इन्टरनेट एक्सचेन्ज

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नेपाल इन्टरनेट एक्सचेन्ज (NPIX), स्थापित सन् २००२, नेपालको पहिलो इन्टरनेट एक्सचेन्ज बिन्दु हो, जसले देश भित्रका आई.एस.पी.हरु बिचको इन्टरनेट आवागमनलाई स्थानिय स्तरमै आदानप्रदान गरि अन्तरराष्ट्रिय ब्यण्डविथ बचाउँदै स्थानिय सर्फिङलाई छरितो बनाउन मद्दत गर्दछ । यसको स्थापना प्याकेट क्लियरिङ हाउसको मद्दतमा भएको थियो।

स्थानहरु[सम्पादन गर्ने]

NPIX Maintains two IX locations in Kathmandu valley, one in Jawalakhel, Lalitpur district and another in Putalisadak, Kathmandu district. Members connect to one or both of these locations. The two facilities at Jawalakhel and Putalisadak run Cisco and Extreme switching platform respectively. Both locations provide 100Mbps and 1Gbps ports to members.

सदस्यहरु[सम्पादन गर्ने]

मुख्य दुरसञ्चार कम्पनिहरु, एन.एस.पी.हरु, आई.एस.पि.हरु, राष्ट्रिय अनुसन्धान सञ्जाल तथा एनिकास्ट सञ्चालकहरु यसका सदस्यहरु हुन। यो एक खुला इन्टरनेट एक्सचेन्ज बिन्दु हो जसमा आफ्नै 'अटोनोमस सिस्टम नम्बर' र 'आईपि एड्रेस ब्लक' भएका कुनैपनि सञ्जाल आबद्ध हुन सक्छन्।

अन्य सदस्यहरुमा डिएनएस प्रदायकहरू पनि छन् जसले E, I र L-रुट सर्भर तथा १०० भन्दा बढि gTLD/ccTLD सेवाहरू सञ्चालन गर्दछन।

आवागमन[सम्पादन गर्ने]

Aggregate traffic of the IX is about 800Mbps.

बाह्य लिङ्क[सम्पादन गर्ने]