नेपाल पंक्षी संरक्षण सङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल पंक्षी संरक्षण सङ्घ
गठन१९८२
स्थानकाठमाडौँ, नेपाल
लक्ष्यचराहरू तथा तिनका वासस्थान संरक्षण
मूल सङ्गठनहरू
बर्डलाइफ इन्टरनेसनल
वेबसाइटwww.birdlifenepal.org

नेपाल पंक्षी संरक्षण सङ्घ वा बर्डलाइफ नेपाल, सन् १९८२ मा चराहरू तथा तिनका वासस्थान संरक्षणको लागि स्थापना भएको संस्था हो ।[१] यसको प्रधान कार्यालय काठमाडौँमा अवस्थित छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "हाम्रो बारेमा", बर्डलाइफ नेपाल, नेपाल पंक्षी संरक्षण सङ्घ, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २८ सेप्टेम्बर २०१८ मिति

बाह्य कडिहरू[सम्पादन गर्नुहोस्]