नेपाल बङ्गलादेश बैंक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल बङ्गलादेश बैंक
नामनेपाल बङ्गलादेश बैङ्क लिमिटेड
प्रकार'क' वर्गको इजाजत प्राप्त बैङ्क
उद्योगबैङ्किङ्ग
स्थापित वर्ष२०५१
मुख्यालयकमलादी, काठमाडौँ
वेबसाईटwww.nbbl.com.np/

[१] नेपाल बङ्गलादेश बैङ्क लिमिटेड (अङ्ग्रेजी: Nepal Bangladesh Bank Limited) नेपाल राष्ट्र बैङ्कबाट 'क' वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैंक हो । यस बैङ्कको स्थापना २०५१ भएको हो । [२] नेपाल बङलादेश बैकले अफ्नो कार्य ६ जुन १९९४ मा गरेको थियो। यस बैङ्कले आफनो लाईसेन्स नेपाल राष्ट्र बैकबाट लिइएको थियो।

आधिकारीक वेबसाईट[सम्पादन गर्नुहोस्]

www.nbbl.com.np वेब्याक मेसिन अभिलेखिकरण २०११-१२-२५ मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

नोट : मर्जर पश्चात प्रदान गरिएको इजाजतपत्रानुसारको मितिका आधारमा सूचीबद्ध

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "VISION & MISSION", अन्तिम पहुँच जनवरी ९ २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-१७ मिति
  2. नेपाली बैँकहरूको सूची

ढाँचा:बैङ्क तथा वित्तीय संस्थाको सूचि