नोटबुक (नेपाली चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नोटबुक
नोटबुक चलचित्रको पोस्टर
निर्देशकयोगेश घिमिरे
निर्माताजोशी प्रज्ञा
मुख्य कलाकारजीवन लुइटेल, शेन सापकोटा , नीता ढुङगाना
वितरक
कम्पनी
प्रज्ञा फिल्म्स
प्रदर्शन मिति
  • अप्रिल २०१३ (2013-04) (नेपाल)
अवधि
१२१ मिनेट
देशनेपाल
भाषानेपाली

नोटबुक नेपाली कथानक हास्य चलचित्र हो ।यसको निर्माता प्रथम जोशी र निर्देशक योगेश घिमिरे हुन् । यसमा जीवन लुइटेल, शेन सापकोटा , र नीता ढुङगानाको मुख्य अभिनय रहेको छ । [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Nepali movie notebook", Xnepali.net, २०१३-१०-२२।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति