न्यादी खोला जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
न्यादी खोला जलविद्युत केन्द्र
न्यादी खोला जलविद्युत केन्द्र is located in नेपाल
न्यादी खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा न्यादी खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामन्यादी खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानलमजुङ जिल्ला
निर्देशाङ्क२८.०°१९.०′२०.०″उ॰ ८४.०°२५.०′२५.०″पू॰ / २८.३२२२२२°N ८४.४२३६११°E / 28.322222; 84.423611निर्देशाङ्कहरू: २८.०°१९.०′२०.०″उ॰ ८४.०°२५.०′२५.०″पू॰ / २८.३२२२२२°N ८४.४२३६११°E / 28.322222; 84.423611
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)न्यादी हाइड्रोपावर लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतन्यादी खोला
प्रकारनदीको पानी
क्षमता३० MW


न्यादी खोला जलविद्युत केन्द्र लमजुङ जिल्लामा अवस्थित रहेको, ३० मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले न्यादी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। न्यादी हाइड्रोपावर लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७९-०१-२७ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०४-११-०२ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४