न्युजिल्यान्ड विरुद्ध अस्ट्रेलिया २०१५-१६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
न्युजिल्यान्ड विरुद्ध अस्ट्रेलिया २०१५-१६
न्युजिल्यान्ड
अस्ट्रेलिया
मिति ३ फेब्रुअरी २०१६ – २४ फेब्रुअरी २०१६
कप्तानहरू ब्रेन्डन म्याकुलम स्टिभ स्मिथ
टेस्ट श्रृङ्खला
एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला
परिणाम ३-म्याचको श्रृङ्खला न्युजिल्यान्ड २–१ ले विजयी
सर्वाधिक रन मार्टिन गप्टिल (१८०) डेभिड वार्नर (१२६)
सर्वाधिक विकेट माट्ट हेनरी (८) मिट्चेल मार्श (७)
जोश ह्याजलउड (७)

अस्ट्रेलियाले अहिले ३ देखि २४ फेब्रुअरी २०१६ सम्म न्युजिल्यान्डको भ्रमण गरिरहेको छ । सुरुमा यस भ्रमणमा तिनवटा टेस्ट मात्र खेलिने भनिएको थियो ।[१] २०१५ को जुनमा न्युजिल्यान्ड क्रिकेट बोर्डले अस्ट्रेलियन क्रिकेट बोर्डसँगको सहमतिमा दुइवटा टेस्ट र तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुने तय गर्यो ।[१] यहि निर्णय अनुसार २०१५ को अगस्टमा खेल तालिका सार्वजनिक गरियो ।[२] २०१५ को डिसेम्बरमा न्युजिल्यान्डका कप्तान ब्रेन्डन म्याकुलमले यसै शृङ्खलापछि सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरे ।[३]

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

टेस्ट एकदिवसीय
 न्युजिल्यान्ड[४]  अस्ट्रेलिया[५]  न्युजिल्यान्ड[६]  अस्ट्रेलिया[७]

पहिलो एकदिवसीय खेलमा जेम्स फौल्कनर घाइते भएपछि उनलाई टिमबाट हटाइएको छ । उनको स्थानमा मार्कस स्टोइनिसलाई टिममा बोलाइएको छ।[८] केन रिचार्डसन घाइते भएपछि अन्तिम दुई एकदिवसीयमा उनको स्थानमा जोयल परिसलाई टिममा बोलाइएको थियो ।[९]

एकदिवसीय शृङ्खला[सम्पादन गर्नुहोस्]

पहिलो एकदिवसीय[सम्पादन गर्नुहोस्]

३ फेब्रुअरी
१४:०० (डे-नाइट)
स्कोरकार्ड
न्युजिल्यान्ड 
३०७/८ (५० ओभर)
v  अस्ट्रेलिया
१४८ (२४.२ ओभर)
न्युजिल्यान्ड १५९ रनले विजयी ।
इडन पार्क, अौकल्यान्ड
अम्पायरहरू: इयान गौल्ड (इङ्ल्यान्ड) र डेरेन वाल्कर (न्युजिल्यान्ड)
प्लेयर अफ दि म्याच: मार्टिन गप्टिल (न्युजिल्यान्ड)
मार्टिन गप्टिल ९० (७६)
मिचेल मार्श २/३५ (७ ओभर)
म्याथ्यु वेड ३७ (३८)
ट्रेन्ट बौल्ट ३/३८ (७ ओभर)
  • अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोज्यो ।
  • रनको आधारमा यो न्युजिल्यान्डको अस्ट्रेलिया विरुद्ध दोस्रो ठुलो अन्तरको जित हो ।[१०]
  • यो खेलमा अस्ट्रेलिया एकदिवसीय क्रिकेटमा सबैभन्दा कम ओभरमा अलआउट भयो ।[११]

दोस्रो एकदिवसीय[सम्पादन गर्नुहोस्]

६ फेब्रुअरी
१४:०० (डे-नाइट)
स्कोरकार्ड
न्युजिल्यान्ड 
२८१/९ (५० ओभर)
v  अस्ट्रेलिया
२८३/६ (४६.३ ओभर)
अस्ट्रेलिया ४ विकेटले विजयी ।
वेलिङ्गटन रेजियोनल स्टेडियम, वेलिङ्गटन
अम्पायरहरू: बिल्ली बोवडेन (न्युजिल्यान्ड) र एस. रभी (भारत)
प्लेयर अफ दि म्याच: मिचेल मार्श (अस्ट्रेलिया)
केन विलियम्सन ६० (७४)
जोश ह्याजलउड ३/६१ (१० ओभर)
डेभिड वार्नर ९८ (७८)
मिचेल सान्तनर ३/४७ (१० ओभर)
  • न्युजिल्यान्डले टस जितेर ब्याटिङ रोज्यो ।
  • एडम जाम्पा (अस्ट्रेलिया) ले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे ।
  • यो लक्ष्य अस्ट्रेलियाले न्युजिल्यान्डमा सफलतापूर्वक पुरा गरेको सर्वाधिक रनको लक्ष्य हो ।[१२]
  • बिल्ली बोवडेनले यो खेलसँगै २०० अौं एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा एम्पायर गरिसकेका छन् ।[१३]

तेस्रो एकदिवसीय[सम्पादन गर्नुहोस्]

८ फेब्रुअरी
१४:०० (डे-नाइट)
स्कोरकार्ड
न्युजिल्यान्ड 
२४६ (४५.३ ओभर)
v  अस्ट्रेलिया
१९१ (४३.४ ओभर)
न्युजिल्यान्ड ५५ रनले विजयी ।
सेद्दोन पार्क, हामिल्टन
अम्पायरहरू: इयान गौल्ड (इङ्ल्यान्ड) र डेरेन वाल्कर (न्युजिल्यान्ड)
प्लेयर अफ दि म्याच: ईश सोधि (न्युजिल्यान्ड)
मार्टिन गप्टिल ५९ (६१)
मिट्चेल मार्श ३/३४ (६ ओभर)
उस्मान खावाजा ४४ (३६)
माट्ट हेनरी ३/६० (१० ओभर)
  • अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोज्यो ।
  • यो खेल ब्रेन्डन म्याकुलम (न्युजिल्यान्ड) को लागि अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो ।[१४]

टेस्ट शृङ्खला[सम्पादन गर्नुहोस्]

पहिलो टेस्ट[सम्पादन गर्नुहोस्]

दोस्रो टेस्ट[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "NZC mulls scrapping Test for Chappell-Hadlee ODIs", ESPNCricinfo, अन्तिम पहुँच ४ जुन २०१५ 
  2. "ODI cricket returns to Basin Reserve", ESPNCricinfo, अन्तिम पहुँच २७ अगस्ट २०१५ 
  3. "Brendon McCullum to retire from internationals in February", ESPNCricinfo, अन्तिम पहुँच २२ डिसेम्बर २०१५ 
  4. "Henry Nicholls gets maiden Test call-up", ESPN CricInfo, ५ फेब्रुअरी २०१६, अन्तिम पहुँच ५ फेब्रुअरी २०१६ 
  5. "Bird, Sayers bolt into Test squad", Cricket Australia, २० जनवरी २०१६, अन्तिम पहुँच २० जनवरी २०१६ 
  6. "McCullum comes back for Australia ODIs", ESPN SPORTS MEDIA LTD., ३० जनवरी २०१६, अन्तिम पहुँच ३० जनवरी २०१६ 
  7. "Khawaja, Burns left out of ODI squad", ESPN CricInfo, २४ जनवरी २०१६, अन्तिम पहुँच २५ जनवरी २०१६ 
  8. "Injured Faulkner out of New Zealand tour", ESPN CricInfo, ३ फेब्रुअरी २०१६, अन्तिम पहुँच ३ फेब्रुअरी २०१६ 
  9. "Back injury forces ODI squad change", Cricket Australia, ७ फेब्रुअरी २०१६, अन्तिम पहुँच ७ फेब्रुअरी २०१६ 
  10. "New Zealand crush Australia by 159 runs", ESPNCricinfo, अन्तिम पहुँच ३ फेब्रुअरी २०१६ 
  11. "Australia's shortest all-out ODI innings", ESPNCricinfo, अन्तिम पहुँच ३ फेब्रुअरी २०१६ 
  12. "Australia's highest successful chase in New Zealand", ESPNCricinfo, अन्तिम पहुँच ६ फेब्रुअरी २०१६ 
  13. "Warner, Marsh ace Australia's 282 chase", ESPNCricinfo, अन्तिम पहुँच ६ फेब्रुअरी २०१६ 
  14. "New Zealand defend 246 on McCullum's ODI farewell", ESPNCricinfo, अन्तिम पहुँच ८ फेब्रुअरी २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

/ref> केन रिचार्डसन घाइते भएपछि अन्तिम दुई एकदिवसीयमा उनको स्थानमा जोयल परिसलाई टिममा बोलाइएको थियो ।