पियर्स मोर्गन
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
पियर्स मोर्गन (सन् १९६५- ) बेलायती पत्रकार हुन्।
सन् १९६५ मार्च ३०मा जन्मेका पियर्स स्टेफान ओमियरा अर्थात् पियर्स मोर्गन बेलायती हुन्। छुच्चो मुख भएका पियर्सले बेलायती सेनाले इराकीमाथि ज्यादती गरेको नक्कली फोटो बेलायती अखबार डेली मिररमा छापेपछि सन् २००४मा सम्पादक पदबाट राजीनामा दिएका थिए।
उनले सन् २०११ जनवरी १७ देखि सिएनएन टेलिभिजनमा पियर्स मोर्गन टुनाइट नामक छलफल कार्यक्रम चलाउँदैछन्। यो कार्यक्रम ल्यारी किङ लाइभको समयमा प्रसारण हुन्छ।