सिएनएन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

सिएनएन अमेरिकी टेलिभिजन संस्था हो। यसको पुरा अर्थ केबुल न्युज नेटवर्क हो। सिएनएनको स्थापना सन् १९८०मा अमेरिकी धनाढ्य टेड टर्नरले गरेका हुन्।आफ्नो स्थापना कालमै २४ घण्टा टेलिभिजन सेवा प्रदान गर्ने पहिलो यो च्यानल हो।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा