पुएर्टो रिको स्वातन्त्र पार्टी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पुएर्टो रिको स्वातन्त्र पार्टी (PIP)

पुएर्टो रिको स्वातन्त्र पार्टी ( Partido Independentista Puertorriqueño - Puerto Rican Independence PartyPIP ) (पुएर्टो रिकोका एउटा सामाजिक-जनवादी राजनैतिक दल हो। पार्टी सन् १९४६मा स्थापना गरियो | रुबेन बेरिओस मर्तिनेस पार्टीको अध्यक्ष हो। जुअन दल्मौ पार्टीको महासचिव हो।

यो पार्टी समाजवादी इन्टरनेसनलसँग आबद्ध छ।

सम्बन्धहरू[सम्पादन गर्ने]

  • www.independencia.net/ingles/welcome.html