प्योत्र क्रोपोत्किन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
क्रोपोत्किन

प्योत्रो अलेक्सेएभिच क्रोपोत्किन (सन् १८४२-१९२१) - रुसी अराजकतावादका एक प्रमुख कार्यकर्ता र सिद्धान्तकार । सन् १९१४-१९१८ को विश्वव्यापी साम्राज्यवादी युद्धको समयमा अन्धराष्ट्रवादी रहे । सन् १९१७ मा प्रवासबाट फर्केपछि पूँजीजीवी स्थितिको पक्षधर बने, तर सन् १९२० मा उनले युरोपमा मजदुरहरूलाई सम्बोधन गर्दै जुन पत्र लेखेका थिए, त्यसमा अक्टोवर समाजवादी क्रान्तिको ऐतिहासिक महत्त्व स्वीकार्दै सोभियत रुसविरुद्ध सामरिक आक्रमणमा बाधा हाल्नको निमित्त मजदुरहरूलाई आह्वान गरेका थिए । [१]

[सम्पादन गर्ने] स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४८६


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा