प्रयोगकर्ता:Ali mahamad

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमस्ते म अली महमद।  म चितवन नेपाल बासी  नेपाली नागरिक हु , र मा यो नेपाली विकिपिडिया  को नया लेखेक पनि हु। नया नया ठाउँ 

तथा नेपाल मा रहेका ठाउँ जाति,धर्म तथा नया नया चिज हरु को बारेमा जानकारी लेखेर संसार सामु आफ्नो देश लाइ चिनाउने सानो कोसिस गर्दै छु।