प्रयोगकर्ता:Manoj Oli/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Manoj Oli/प्रयोगस्थल
शाऊल हडसन
जन्मजुलाई २३, १९६५
लण्डन,
पेशासंगीतकार


स्लाष (संगीतकार)

शाऊल हडसनको स्टेज नाम स्लाष हो। उनको जन्म जुलाई २३, १९६५ मा भएको थियो। उनि ब्रिटिश- अमेरिकन संगीतकार र गीतकार हुन्। उनको जन्म लण्डनको "Hampstead" मा भएको थियो। उनि पूर्व अमेरिकन हार्ड रक ब्याण्ड 'गन्स एंड रोजेस'को लिड गीतारिस्ट भनेर चिनिन्छन, जसले गर्दा उनले १९८० र १९९० को दशकमा विश्वव्यापी सफलता हासिल गरे। उनले पछि गएर गन्स एंड रोजेजसंग आफ्नो Slash's Snakepit नामक परियोजना गठन पनी गरे। उनले एक गीतारिस्टले पाउनु पर्ने धेरै महतोपुर्न प्रशंसा प्राप्त गरेका छन्। सन् २०१२ मा, उनी र गन्स एंड रोजेजका सदस्यहरुसंग 'हल अफ फेम' मा बोलाइएको थियो।