प्रयोगकर्ता वार्ता:Biml pudasaini

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमस्ते
नमस्ते

नमस्ते!
Biml pudasaini जी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाँइलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३२,९६४ लेखहरु छन्। यसलाई बढाउन तपाइँ हामी सबैको योगदान आवश्यक रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • आफ्नो परिचय दिनकोलागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिनु आवश्यक छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि प्रस्तुत गर्नु होला।
  • विकिपीडिया सम्बन्धि सामान्य जानकारीका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
WELCOME
Nepali Wikipedia Embassy
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाँईको नाम र मिति लेखिदिन्छ। मलाई सोध्नु परेमा मेरो वार्तालाप पृष्ठमा लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा कुनै समस्या परेछ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रबन्धक हरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

--सरोज १२:१७, २७ मे २०११ (UTC)