प्रयोगकर्ता वार्ता:Gaunleman

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Gaunlemanजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३२,९६५ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

--Ganesh Paudel (कुरा गर्ने) १०:०२, १५ मे २०१४ (युटिसी(UTC))

समकालीन साहित्य डट कम पृष्ठमा चाँडै मेटाउनु पर्ने ट्याग राखिएको छ । यसलाई मेटाउनको लागि दिइएको कारण छ:

अनावश्यक

Under the criteria for speedy deletion, articles that do not meet basic Wikipedia criteria may be deleted at any time.

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । पिताम्बर भट्टराई(कुरा गर्ने) (योगदान)‎ ०५:१४, २९ अक्टोबर २०१५ (युटिसी(UTC))

खेमराज गाउँले पृष्ठमा चाँडै मेटाउनु पर्ने ट्याग राखिएको छ । यसलाई मेटाउनको लागि दिइएको कारण छ:

लेख उचित नदेखिएको, बर्बरता, प्रयोगकर्ता लेखसँग नजिक भएको, विकिपीडिया नियमहरु विपरीत

Under the criteria for speedy deletion, articles that do not meet basic Wikipedia criteria may be deleted at any time.

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । Learnerktm (कुरा गर्ने) १५:३९, २९ अक्टोबर २०१५ (युटिसी(UTC)) हजुरद्वारा बनाइएको ललेख मा मैले डिलिट ट्याग राखेपछि लेख मेटाउन ठिक छ छैन न्ने विषयमा बहस चलाउने हो । डिलिट ट्याग मेटाइरहने प्रयास गरने होइन ।

एक त स्वंय आफैँले आफ्नो बारेमा लेख लेख्नु पनि ठिक मानिन्न ।

माफ गर्नुहोला, केही पुस्तक निकालेको भरमा, केही सस्तो चर्चा, परिचर्चा, बटुलेको भरमा, साहित्यकार भइन्न, रह्यो कुरा लेखको, लेख्य विषय हुन कम्तिमा राष्ट्रिय स्तरको पुरस्कार वा अन्तरास्ट्रिय स्तरको परिचय बटुलेको हुनुपर्छ, एकपटक अङ्ग्रेजी विकिपीडियामा नोट्याबिलिटिका कुराहरु सर्च गरेर पढ्नुहोला... साँच्चै भनेको केही यस्ता प्रतिष्ठित व्यक्ति त छ्याप् छ्याप्ती पाइन्छन, ती सबैका लेख विकिपीडियामा समेटिन सक्छन् त??? तयो संदेश पनि मेटाउनु आवश्यक छैन... ;(

Learnerktm (कुरा गर्ने) १५:२९, २९ अक्टोबर २०१५ (युटिसी(UTC))