प्रयोगकर्ता वार्ता:Tulpurja

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Name:Tul PURJA


..........

स्वागतम! Tulpurja ज्यू तपाईलाई विकिपीडिया नेपाल र म User:Rameshtiको तर्फबाट स्वागत छ। तपाईले जिवनमा दुःख कष्ट झेल्दै भए पनि अब राम्रो ठाउँ पहिलाउनु भयो।यदी तपाईँसँग समय छ र तपाईँ विकिपीडियालाई सहयोग गर्न चाहनु हुन्छ भने

  • तपाई यहाँ आफ्ना विचारहरु आफ्नै भाषामा पोख्न सक्नु हुन्छ।
  • तपाई यहाँ आफ्नो कला प्रस्तुत गर्न सक्नु हुने छ।
  • तपाई एक राम्रो विकिपीडिन बन्न पाउनु हुनेछ।
  • तपाई अन्य साथीहरुको सहयोग र सुझाव पाउनु हुनेछ।

यसको लागी तपाईलाई मेरा अनुभवहरु भनिदिन आवश्यक होला।

  • विकिपीडियाको बारेमा राम्ररी जानकारी लिन अति आवश्यक छ।
  • कुनै पनि प्रश्न सोध्नु परेमा वार्तालाव पृष्ठमा जानु पर्छ।
  • वार्तालाव पृष्ठमा लेखे पछि चार वटा यस्ता ~ रेखाहरु दिएर सही गर्नु पर्ने हुन्छ।
  • लेखहरु रचना गर्दा चौतारी पृष्ठको संपादन गर्नु पर्ने हुन्छ।
  • सहायताको लागी सहयोग पृष्ठ हेर्नु पर्ने हुन्छ।

मलाई आशा छ तपाई यहाँ पक्कै पनि रमाउनु हुने छ।

  • नमस्कार

(राम प्रसाद जोशी १८:१७, २६ मार्च २०१० (UTC))