फ्यान्टा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फेन्टा द कोका-कोला कम्पनीबाट निर्मित एक तरल पेय पदार्थ हो । यसको स्वाद सुन्तालाको जस्तो हुन्छ ।

फेन्टा
उत्पादकद कोका-कोला कम्पनी
उत्पत्ति देशजर्मनी
प्रश्तुत१९४०; ८४ वर्ष अघि (१९४०)
सम्बन्धित उत्पादनसन्किस्ट, क्रश, स्लाइस, मिरिन्डा, ट्याङ्गो, ब्लुना

बाहिरी कडी[सम्पादन गर्नुहोस्]