फ्यान्टा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Logo da Fanta na garrafa.jpg

परिचय[सम्पादन गर्ने]

यो कोक कम्पनीको एक तरल पेय पदार्थ हो। यसको स्वाद सुन्तालाको जस्तो हुन्छ। यो धेरै पियो भने स्वास्थ्यको लागि हानिकार् हुन्छ्!