बडहर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बडहर
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Rosales
कुल: Moraceae
Tribe: Artocarpeae
वंश: Artocarpus
प्रजाति: A. lacucha
द्विपद नाम
Artocarpus lacucha
Buch.-Ham.

नेपालमा र विशेष गरि पहाडी स्थानहरूमा पाइने एक प्रकारको रूख। यो पतझड वा decidious वर्गको वनस्पति हो। यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ।