बद्री प्रसाद पाण्डे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बद्रीप्रसाद पाण्डे
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
पूर्वाधिकारीलालबहादुर थापा
निर्वाचन क्षेत्रबाजुरा १
व्यक्तिगत विवरण
जन्म (1974-02-21) २१ फेब्रुअरी १९७४ (उमेर ५०)
बाजुरा जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस
शिक्षात्रिभुवन विश्वविद्यालय

बद्री प्रसाद पाण्डे एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाली कांग्रेससँग सम्बन्धित छन् र हाल नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्।[१] उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा बाजुरा १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]