त्रिभुवन विश्वविद्यालय

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
त्रिभुवन विश्वविद्यालय
त्रिभुवन विश्वविद्यालयको लोगो

आदर्श वाक्य: *नेपालको समग्र विकासको निम्ति दक्ष मानवशक्ति उत्पादन गर्नु.
*देशको सांस्कृतिक विरासतको रक्षा गर्नु
*सञ्चित, उन्नत र ज्ञान प्रसार
*कलाको निम्ति प्रोत्साहित गर्नु, विज्ञानको क्षेत्रमा अनुसंधानलाई बढ़ावा दिनु, व्यावसायिक क्षेत्र एवं प्रौद्योगिकीको निम्ति प्रोत्साहित गर्नु
स्थापित २०१६ साल
प्रकार: पब्लिक सहशिक्षा
अध्यक्ष: डा. शौभाग्य जङ्ग कार्की
कुलपति: झलनाथ खनाल, नेपालको प्रधानमन्त्री
उपकुलपति: प्राध्यापक डा. माधब प्रसाद शर्मा
शिक्षक: ७,०४९ प्राध्यापकीय संकाय
५६०७ अन्य संकाय [१]
विद्यार्थी: २९०,८३३
स्थिति: कीर्तिपुर, काठमाडौं,, नेपाल
परिसर: -
जालपृष्ठ: www.tribhuvan-university.edu.np
त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय नेपालको सबै भन्दा पुरानो र ठूलो राष्ट्रीय विश्वविद्यालय हो। यो विश्वविद्यालयको केन्द्रीय कार्यालय किर्तिपुर काठमाडौंमा छ। हाल यो विश्वविद्यालयमा १,५०,००० विद्यार्थी अध्ययनरत छन्। कृषि तथा पशु विज्ञान, वन विज्ञान, इञ्जिनीयरिङ, विज्ञान तथा प्रबिधी, चिकित्शाशास्त्र, समाजविज्ञान, मानवशास्त्र, व्यवस्थापन, शिक्षा शास्त्र ,कानून तथा मानविकीमा यो विश्वविद्यालयले शिक्षा प्रदान गरिरहेको छ। यस विश्वविद्यालयका ६० आंगिक तथा ४१६ सम्वन्धन प्राप्त क्याम्पस रहेका छन। यो विश्वविद्यालयले हाल नेपालको उच्चशिक्षामा ७५ प्रतिशत भन्दा बढीको भार बोकीरहेको छ। साथै यो विश्वविद्यालय नेपालको थिंकटेङकको रूपमा पनि चिनिन्छ।

[सम्पादन गर्ने] स्रोतहरू

  1. Tribhuvan University
  1. त्रिभुवन विश्वविद्यालयको वेवसाइट


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा