बर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बर
Banyan tree (Ficus benghalensis) in front of the Edison museum in Fort Myers, Florida
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(unranked): Angiosperms
(unranked): Eudicots
(unranked): Rosids
गण: Rosales
कुल: Moraceae
वंश: Ficus
प्रजाति: F. benghalensis
द्विपद नाम
Ficus benghalensis
L.
पर्याय

Ficus indica L.

बरको रूख

बर मध्य पहाडी भेकमा पाइने ठूलठूला हाँगा हुने एक प्रकारको पतझड समुहको रूख हो। हिन्दू धर्ममा बरलाई विष्णुको अवतार मानिने भएको हुनाले यसलाई पवित्र रूखको रूपमा पूजा गर्ने गर्दछन्।


"http://ne.wikipedia.org/w/index.php?title=बर&oldid=365938" बाट निकालिएको