बाइचुङ भूटिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाइचुङ भूटिया
व्यक्तिगत जानकारी
पुरा नाम बाइचुङ भूटिया[१]
जन्म मिति (1976-12-15) १५ डिसेम्बर १९७६ (उमेर ४७)
जन्म स्थान Tinkitam, Sikkim, India[२]
उचाइ १.७३ मी (५ फिट ८ इन्च)[२]
खेल्ने स्थान(हरू) स्ट्राइकर
क्लब जानकारी
वर्तमान टोली
United Sikkim
सङ्ख्या १५
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
1993–1995 East Bengal Club 9 (4)
1995–1997 JCT Mills 20 (14)
1997–1999 East Bengal Club 31 (15)
1999–2002 Bury 37 (3)
2002–2003 Mohun Bagan 11 (6)
2003 Perak FA 8 (4)
2003–2005 East Bengal Club 38 (21)
2005 Selangor MK Land 5 (1)
2005–2006 East Bengal Club 16 (12)
2006–2009 Mohun Bagan 45 (19)
2009–2011 East Bengal Club 3 (0)
2012- United Sikkim 0 (0)
अन्तर्राष्ट्रिय करियर
1995–2011 India 107 (43)
प्रबन्धक करियर
2012– United Sikkim (Caretaker)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: 10 January 2012
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: 10 January 2012

बाइचुङ भूटिया (जन्म १५ डिसेम्बर १९७६) भारतको अन्तर्राष्ट्रिय फुटबल खेलाडी हुन। उनको जन्म १५ डिसेम्बर, १९७६ मा भारतीय सिक्किम राज्यमा भएको हो। उनले १६ वर्षको उमेरमा सन्तोष ट्रफीमा आफ्नो कौशल देखाएका थिए। यो देखेर इस्ट बङ्गाल टोलीले उनलाई आफ्नो टोलीमा शामेल गर्यो। सन् १९९९ मा बाइचुङले बेलायतको ब्यूरी क्लबमा एफसी (FC)को तर्फबाट खेल्ने मौका प्राप्त गरे। बाइचुङको कुसल नेतृत्वमा भारतको फुटबल टोलीले धेरै प्रगति गरेको छ। उनी कप्तान भएकै बेलामा १९ वर्ष पछि भारतको टोलीले २०११ को एसिया फुटबल कपमा भाग लिने अवसर प्राप्त गरेको थियो। नेहरू कप फुटबलमा भारतको जीतको बेला पनि उनी भारतीय टिममा थिए।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Hugman, Barry J. (२००५), The PFA Premier & Football League Players' Records 1946-2005, Queen Anne Press, पृ: ५९, आइएसबिएन 1-85291-665-6 
  2. २.० २.१ "IndianFootball.com Profile", IndianFootball.com, अन्तिम पहुँच २००९-०६-२४