बाइचुङ भूटिया

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बाइचुङ भूटिया
व्यक्तिगत विवरण
पुरा नाम बाइचुङ भूटिया[१]
उचाई १.७३ m (८ in)[२]
खेल्ने स्थान स्ट्राइकर
क्लबको विवरण
हालको क्लब United Sikkim
नम्बर १५
सिनियर क्लब*
बर्ष क्लबहरु खेल (गोल)
1993–1995 East Bengal Club 9 (4)
1995–1997 JCT Mills 20 (14)
1997–1999 East Bengal Club 31 (15)
1999–2002 Bury 37 (3)
2002–2003 Mohun Bagan 11 (6)
2003 Perak FA 8 (4)
2003–2005 East Bengal Club 38 (21)
2005 Selangor MK Land 5 (1)
2005–2006 East Bengal Club 16 (12)
2006–2009 Mohun Bagan 45 (19)
2009–2011 East Bengal Club 3 (0)
2012- United Sikkim 0 (0)
राष्ट्रिय टीम
1995–2011 India 107 (43)
Teams managed
2012– United Sikkim (Caretaker)
* Senior club appearances and goals counted for the domestic league only and correct as of 10 January 2012.


† National team caps and goals correct as of 10 January 2012

बाइचुङ भूटिया (जन्म १५ डिसेम्बर १९७६) भारतको अन्तर्राष्ट्रिय फुटबल खेलाडी हुन। उनको जन्म १५ डिसेम्बर, १९७६मा भारतीय सिक्किम राज्यमा भएको हो। उनले १६ वर्षको उमेरमा सन्तोष ट्रफीमा आफ्नो कौशल देखाएका थिए। यो देखेर इस्ट बंगाल टोलीले उनलाई आफ्नो टोलीमा शामेल गर्यो। सन् १९९९मा बाइचुङले बेलायतको ब्यूरी क्लबमा एफसी (FC)को तर्फबाट खेल्ने मौका प्राप्त गरे। बाइचुङको कुसल नेतृत्वमा भारतको फुटबल टोलीले धेरै प्रगति गरेको छ। उनी कप्तान भएकै बेलामा १९ वर्ष पछि भारतको टोलीले २०११को एशिया फुटबल कपमा भाग लिने अवसर प्राप्त गरेको थियो। नेहरू कप फुटबलमा भारतको जीतको बेला पनि उनी भारतीय टिममा थिए।

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Hugman, Barry J. (2005), The PFA Premier & Football League Players' Records 1946-2005, Queen Anne Press, p. 59, ISBN 1-85291-665-6 
  2. "IndianFootball.com Profile"