बाणी बजार
बाणी बजार कञ्चनपुर जिल्लाको कृष्णपुरनगरपालिकामा पर्दछ। यो बिस्तारै विकास हुदै गइरहेको बजार हो।
भुगोल[सम्पादन गर्नुहोस्]
बाणी बजार महेन्द्र राजमार्ग संगै जोडिएको छ।यसको उत्तरमा ग्वालाबारी सामुदायिक बन रहेकोछ। बाणी बजारबाट दक्षिण तर्फ देखतभुली गा.वि.स पर्दछ।
पर्वर्द्धन[सम्पादन गर्नुहोस्]
हाल यहाँ बाणी बजार व्यावस्थापन समिति गठन गरी यसको व्याव्थापन गरिएको छ। व्यापारिक गतिविधीहरू दिन प्रतिदिन बढ्दै गइरहेका छन।
व्यापारिक गतिबिधि[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]