बार्सिलोना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बार्सिलोना स्पेनको एउटा सहर हो।बार्सिलोना नामको फुटबल क्लब पनि रहेको छ। यो क्याटालोनियाको ठुलो र स्पेनको दोस्रो ठुलो शहर हो । बार्सिलोना समर्थकलाई "क्युल" भन्ने गरिन्छ।