भक्तपुर बहुमुखी क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भक्तपुर बहुमुखी क्याम्पस भक्तपुर जिल्लाको दुधपाटीमा अवस्थित एक सरकारी क्याम्पस हो। यस क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेको छ।[१]

वेबसाइट[सम्पादन गर्नुहोस्]

http://bmcbkt.edu.np/site/ वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-१७ मिति

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "परिचय", भक्तपुर बहुमुखी क्याम्पस, अन्तिम पहुँच २९ मार्च २०१६  वेब्याक मेसिन अभिलेखिकरण १७ मार्च २०१६ मिति