भक्त भानुभक्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भक्त भानुभक्त
लेखकबालकृष्ण सम
देशनेपाल
भाषानेपाली
विषयनाटक
प्रकाशकसाझा प्रकाशन
पृष्ठ११७

भक्त भानुभक्त नेपाली नाटककार बालकृष्ण समद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो। [१]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]