भेनस (देवी)
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
लुकास क्रयानाचद्वारा निर्मित भेनसको चित्र
भेनस (ल्याटिन: [ˈwɛnʊs]) रोमन प्रेम, सौन्दर्य तथा प्रजननकी प्रतिक देवी हुन, जसको रोमन परम्परागत चाडपर्व तथा कथाहरूमा महत्वपूर्ण भूमिका रहेकोछ। ईसापूर्व तेस्रो शताब्दि तिर रोमन उच्चवर्गको संस्कृति प्रसारसँगै उनलाई ग्रिक देवी एफ्रोडाइटको बराबर जनाईएकोछ।