भेनिस

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

उत्तरी ईटालीको पूर्व दक्षिण तटमा रहेको भेनिस, पानीमा तैरिएको सुन्दर सहर हो। जहाँ १ सय २० वटा साना द्विपलाई आपसमा जोड्ने ४ सयभन्दा बढी पुल र नहर हरू छन| ग्रेन्ड केनालमा र रियाल्टो ब्रिज(पुल)को मुनि आकर्षक गोन्डोलाले पर्यटकलाई आकषिर्त गर्छ। मुरानो द्विप नदेखेसम्म भेनिसको यात्रा अधूरै हुने मान्यता छ।

Collage Venezia.jpg
Venezia 2004.jpg


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा