भोगटे

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
भोगटे
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Sapindales
कुल: Rutaceae
वंश: Citrus
प्रजाति: C. maxima
भोगटे

भोगटे (Citrus maxima वा Citrus grandis) दक्षिण-पूर्वी एशियामा पाइने एक किसिमको फल हो । यो सिटरस वर्गमा पर्दछ।