मच्छेगाउँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मच्छेगाउँको प्रशिद्ध मच्छेनारायण मन्दिर

मच्छेगाउँ काठमाडौँ जिल्लामा अवस्थित एक गाँउ विकास समिति हो। यस गाविसको वडा नम्बर २मा रहेको मच्छेनारायण मन्दिरमा प्रत्येक तिन वर्षमा एक महिने मत्स्यनारायाण मेला लाग्ने गर्दछ। यो मेलालाई पुरूषोत्तम मास मेला भनेर पनि चिनिन्छ।


स्रोतहरू[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]