मम्मी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

मम्मी (Mummy) एउटा संरक्षित शव लाई भन्छन जसको अङ्ग र त्वचालाई थापाई नथापाईकन कुनै विधिबाट संरक्षित गरिइन्छ। संरक्षित गर्नको लागि उचित रसायनहरुको प्रयोग, अत्यन्त शीतल वातावरण, धेरै कम आर्द्रता, धेरै कम हवा आदिको प्रविधीमा गरिन्छ। वर्तमानमा जुन सबै भन्दा पुरानो मम्मी ज्ञात छ त्यो ६००० वर्ष पुरानो मम्मी हो जुन सन् १९३६मा भेटिएको थियो। मानव र अन्य जानवरहरुको मम्मी पूरै संसारमा यत्र-तत्र पाईने नै गर्छ।

[सम्पादन गर्ने] बाह्य लिँक

[www.mummies.net]

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा