एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् सुझावहरूको लागि सूत्र खोज्ने उपकरण प्रयोग गर्न सक्नुहुन्छ। (जुलाई २०१७)
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। कृपया यो लेख सुधार्न भरपर्दो स्रोत जोडेर सहयोग गरिदिनुहोला। स्रोत जोडेर पुष्टि नगरिएका सामग्रीलाई चुनौती गर्न वा हटाउन सकिने छ। (जुलाई २०१७)
माण्डवी गाऊँ पालिका प्यूठान जिल्ला मा अबस्थित छ यो गाऊँ पालिका भित्र पाँच वड़ाहरू परदछन-मर्काबांग,नयागांऊ,उदयपुरकोट,तीराम, रामदी,रहेको छन यहाँ कुलजनसङ्ख्या २०१२ को जनगड़ना अनुसार ४५७३९ रहेका छन यहा डांडा पाखा बेसी नदी नाला आदि साना ठुला गाऊँ बेसी नदी नाला हरू छन यहाँ धेरै जसो गाऊँ तर्फ मगर समाज को बसोबास पाइन्छ र बेसी तर्फ बाहुन,छेत्री, आदि छन भने सबै एकजुट मिलीजूली बसोबास गरी बस्दछन। माड़ी नदी एसई गाऊपालिका हुदै बगेको छ। सड़क खंडमा पनि प्यूठान नगर पालिका र रोल्पा जिल्ला जाने मुख्खे सड़क एसई गाऊपालिका चकचके बाट छुटिन्छ र तिराम हुदै दाङ घोराई तर्फ जाने बाटो अरुंगखोला बाट छूटिंछःभने उदयपुरकोट हुदै स्वर्गद्वारी सम्म जाने कच्ची सड़क नयाँगाउँबाट आँपचौर, उदयपुरकोट हुदै काली पोखरी सम्म परीचालनमा छ। झिमरूक हाइड्रोपावर प्लांट BPC जल विद्युत 12MW सम्म पावर छेमता बोकेको वडा न.3 दारिमचौरमा अवस्थित छ। येस गाऊँपालिका का पालिका केंद्र जसपुर मा रहेको छ। यस पालिका भित्र साना ठूला स्थानीय बज़ार हरू मध्य सर्वाधिक पूर्वोत्तम देबिस्थान बज़ार अरूङ खोला र चकचके माँझ पर्दछ र मुख्य बजार जस्पुर, नयाँगाउँ,पर्दछन्। यस गाऊँपालिका मा मुख्य दुई फ़ाठ स्यालीघारी र नयाँगाउँ मा देखिन्छन् भने अरुङ खोला भित्र पनि स साना फाँटहरु मिश्रित छन्।