मानसिक पूर्वाग्रह
मानसिक पूर्वाग्रह भनेको क्रमबद्ध ढाँचामा सामान्य र आदर्श सोचाइबाट टाढा हुने एक प्रवृत्ति हो। मानिसले आफुलाई सुहाउने तरिकाले आफ्नो वरिपरिको यथार्थलाई नकारेर एक व्यक्तिगत र व्यक्तिपरक यथार्थ बनाउँछ। यो यथार्थ बनाउन मानिस आफूले अनुभव गरेका घटनाक्रम र आफ्ना निजी विचारहरूको प्रयोग गर्छ। यी सोचहरू सधैँ सामाजिक र वैज्ञानिक तथ्यमा आधारित हुदैनन् र कहिलेकाहीँ मानिसको गलत धारणा, निर्णय वा सोचको कारण बन्न सक्छन्।
यी पूर्वाग्रहहरू उद्देश्यमूलक ढङ्गले अवलोकन गर्दा गलत लागेपनि सामान्य जीवनमा आइपर्ने दिनचर्या सम्हाल्न काम लाग्छन्। [१]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
- चेतनाको जड: गलती गर्नु नै मानवता हो
- वित्तीय क्षेत्र मा संज्ञानात्मक पूर्वाग्रह
- संज्ञानात्मक पक्षपातबारे एक चित्रमयक गाइड
- किन बुद्धिमानी व्यक्तिहरू गलत समाचार बढी पत्याउँछन् [२]
सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "12 Common Biases That Affect How We Make Everyday Decisions", Psychology Today (en-USमा), अन्तिम पहुँच २०२०-०७-२१।
- ↑ Flam, Faye (२०२०), "Why smart people may be more likely to fall for fake news", The Korean Herald, अन्तिम पहुँच २०१९-०१-०३।