मारवाडी (गहना)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मारवाडी नेपाली गहना हो । यो कानका लोतीमा महिलाले लगाउँछन् । यो सुनबाट बनाइएको र गोलाकार हुन्छ । मारवाडी बीचमा मोटो र छेउमा केही पातलो हुन्छ ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]