मिखाइल बाकुनिन
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
मिखाइल अलेक्सान्द्रोभिच बाकुनिन (सन् १८१४-१८७३) - रुसी क्रान्तिकारी, अराजकतावादका सिद्धान्तकार । उनले जर्मनीमा १८४८-१८४९को क्रान्तिमा सक्रिय रूपले भाग लिएका थिए । इन्टरनेसनलको सदस्य रहेर उनले मार्क्स तथा एंगेल्सको विरोधमा फुटवादी क्रियाकलाप गर्ने गरेका थिए र अन्तर्राष्ट्रय मजदुर आन्दोलनको नेतृत्व आफ्नो हातमा केन्द्रित गर्न खोजेका थिए । सन् १८७२मा उनी इन्टरनेसनलबाट निष्कासित गरिए । [१]
स्रोतहरू [सम्पादन गर्ने]
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४९१