मिगमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मिग३३बाट अनुप्रेषित)


मिग्मी ( मिगमी )
व्यवसायको प्रकारसार्वजनिक
साइटको प्रकार
Social entertainment platform, mobile digital, Social networking service, microblogging
उपलब्ध भाषाMultilingual
मुख्यालयहरू,
सेवा क्षेत्रग्लोबल
मालिकthe_hornet-boy
मुख्य व्यक्तिहरूस्टीवन गोह (CEO & Co-founder)
उद्योगइन्टरनेट
सेवाहरूचाट, ब्लग,Virtual Gifting, गेम्स, Stickers
कर्मचारीहरू१३
युआरएलमिग.मी
अलेक्सा क्रमPositive decrease १८१,९६० (अगस्त २०१७)[२]
दर्ताRequired
प्रयोगकर्ताहरू३०००+ monthly active users[३]
चालु भएको मितिडिसेम्बर २००५ (2005-12)
वर्तमान स्थितिनिस्क्रीय

मिग्मी मोबाइल सामाजिक सञ्जाल हो । यो जाभाको J2ME, वेब, WAP र एन्ड्रोइडको २.१ भर्सन भन्दा माथि चल्दछ। यसको कार्यालय सिङगापुरमा रहेको छ। मिग३३ को स्थापना सन २००६ मा स्टेप्भेन गो ले गरेका हुन् । यसको मूख्य प्रयोगकर्ता दक्षिण पूर्वी एसियाली तथा अफ्रिकीहरू छ्न् भने अहिले धेरै नेपाली तथा भारतीयहरू मिगमीका प्रयोगकर्ता रहेका छन् । सन् २०१४ जून १० मा मिग३३ लाई मिगमी लिमिटेड नामाङ्कण गरिएको थियो । यस मिगमीमा स्टिकर, गिफ्ट, च्याट, माइक्रो-ब्लग, गेम, फोटो-च्याट रहेका छन् जसले प्रयोगकर्तालाई निकै मनोरञ्जन प्रदान गर्दछन् ।


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "mig33 moves to Singapore"  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०३-०८ मिति
  2. "Mig33.com Site Info", Alexa Internet, अन्तिम पहुँच ४ फेब्रुअरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण १ जुन २०१६ मिति
  3. "QUARTERLY OPERATIONS UPDATE 30 July 2015"  वेब्याक मेसिन अभिलेखिकरण २१ फेब्रुअरी २०१६ मिति