मिग३३

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

मिग३३ मोबाइल सामाजिक सञ्जाल हो।यो जाभाको J2ME,वेब, WAP र एन्ड्रोइडको २.१ भर्षन भन्दा माथिमा चल्दछ।यसका मुख्य प्रयोगकर्ता भनेका दक्षिण पूर्वी एसिया तथा अफ्ररिका बाट छन।