मोहनप्रसाद शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोहनप्रसाद शर्मा
नेपालको १२औँ प्रधानन्यायाधीश
कार्यकाल
२०५४ चैत ३१ – २०५६ मंसिर २९
नियुक्ति कर्ताश्री ५ वीरेन्द्र
पूर्वाधिकारीओमभक्त श्रेष्ठ
उतराधिकारीकेशवप्रसाद उपाध्याय
व्यक्तिगत विवरण
जन्म१९९१ पुष १ [१]
काठमाडौँ, नेपाल
मृत्यु२०७८ माघ ५ [१]
काठमाडौँ, नेपाल
राष्ट्रियता नेपाल

मोहनप्रसाद शर्मा नेपाली न्यायाधीश थिए जसले २०५४/चैत्र /३१ देेेखि २०५६/मङ्सिर/३० सम्म नेपालको १२औँ प्रधानन्यायाधीशको रूपमा काम गरेका थिए।[२] उनलाई नेपालका तत्कालीन श्री ५ वीरेन्द्रद्वारा नियुक्त गरिएको थियो।

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म १९९१ पुष १ मा काठमाडौंकको कमलपोखरीमा भएको थियो। [१] शर्माले २०१६ साल देखी सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरेका थिए।[१]

मृत्यु[सम्पादन गर्नुहोस्]

शर्माको मिती २०७८ साल माघ ०५ गते बुधवार दिउँसो ०१:२९ मा मृत्यु भएको थियो। उनको निधनमा शोक मनाउन माघ ०९ मा नेपालभरका अदालत र न्याधीकरणहरूमा शोक बिदा दिइएको थियो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ श्री सर्वोच्च अदालत, "सर्वोच्च अदालतबाट मिति २०७८/१०/०८ मा जारी प्रेस विज्ञप्ती ।", श्री सर्वोच्च अदालत (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२२ 
  2. श्री सर्वोच्च अदालत, "पूर्व प्रधान न्यायाधीशहरू", श्री सर्वोच्च अदालत (नेपालीमा), अन्तिम पहुँच २०१९-०९-२०