यार्ग

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सिस्नोको पातले बेरिएको यार्ग चीज

गाईको दुधबाट बनाईने बिषेश प्रकारको चीज | यसको उत्पत्ति ब्रिटेनको कर्नवाल(cornwall) क्षेत्रलाई मानिन्छ|यसको तयारीमा सिस्नोको पात प्रयोगले पौष्टिकतामा बृद्दि गरेको बिश्वास गरिन्छ|