याहू
नेपाली विकिपीडियाबाट
चित्र:Yahoo Logo.jpg
याहू
याहू एउटा अमेरिकी निगमित निगम व वैश्विक इंटरनेट सेवा कंपनी हो। यसल धेरै प्रकारको सुविधाहरु जस्तै वेब पोर्टल, खोज साधन, ईमेल, समाचार, इत्यादी प्रस्तुत गर्छ। याहूको स्थापना स्तयाँनफोर्ड विश्वविद्यालय को ग्रेजुएट छात्र जेरी याँग र डेविड फिलोले जनवरी १९९४ मा गरेको थियो। कंपनीको मुख्य कार्यालय सिलीकन घाटीको शहर संनिवेल, कैलिफोर्नियामा छ।
[सम्पादन गर्ने] इतिहास र विकास
पहिला यसको नाम "जेरीज गाइड टू वर्ल्ड वाइड वेब" (Jerry's Guide to the World Wide Web) थियो, अप्रिल १९९४ मा यसको नाम याहू गरि दियो । याहू (YAHOO) को अधिकारिक विस्तृत नाम "Yet Another Hierarchical Officious Oracle" हो।
[सम्पादन गर्ने] उत्पादन तथा सेवाहरु:-
चित्र:Yahoomsg.jpg
याहू मेसेन्जर
याहूले धेरै प्रकारका सेवाहरु उप्लब्ध गराएको छ: