रापती नदी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

चितवन राष्ट्रीय निकुन्ज को किनारामा वगेकीयो नदी पर्यटकको अत्यन्तै प्रीय छ यो नदी को किनारामा सूर्‍योदय एवं सूर्यास्त हेर्नकालागी तथा जल यात्राका लागि पर्यटक हरू निकैनै आर्कषीत रहने गरेका छन । यो नदीको किनारा सम्म पुग्न भरतपुर बाट १० देखि १५ कि मी सम्म को दुरी पर्दछ ।