राम-लक्ष्मण उपाध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राम-लक्ष्मण उपाध्याय पञ्चायत शासन विरोधी क्रान्तिकारी जुम्ल्याहा दाजुभाइ थिए। कप्तान यज्ञबहादुर थापासहित उनीहरू टिम्बुरबोटे काण्डमा मारिए।[१] उनीहरू भयंकर साहसी युवकहरू भएको टिप्पणी गरिन्छ।[२]

उनीहरूलाई मार्च २, २०१६ मा सहिद घोषणा गरियो ।[३]

स्रोत[सम्पादन गर्नुहोस्]